• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: श्राप...


शेरे रक्सीले टुल भएर साधुसंग
ठोक्किएछ
साधुले भनेछ : मुर्ख पख म तलाई
श्राप दिन्छु !
.
.
.
.
.
.
.
.
.
शेरे ; बाबा जी पख्नुस!! कुन ब्रान्ड्को हो ? म गिलास
लिएर आउछु !